IME Life
GBIME

छ्याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा जेठ २२ गते निवेदन दिएको हो । हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख रहेको छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS