काठमाडौं । आज नेप्सेमा प्रभु स्मार्ट फण्डको इकाई सूचिकृत भएको छ । फण्डको १० करोड इकाई सूचिकृत भएको हो । अव यस इकाई धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात बुधवार देखि कारोबारमा आउनेछ । फण्डको स्टक सिम्बोल बिआरएसएफ रहेको छ । जेठ २३ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै फण्डको कारोबार भोलि बुधवार देखि हुनेछ ।
1686031633315नेप्सेमा प्रभु स्मार्ट फण्डको इकाई सूचिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2019/06/mutual-fund.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)