काठमाडौं । कर्मचारी सञ्चय कोषले रिक्त रहेको पदहरुमा दरखास्त आह्वान गरेको छ । सञ्चय कोषले ११ पदका लागि कर्मचारी माग गरेको हो । कर्मचारी सञ्चयकोषले प्रशासन अन्तर्गत प्रमुख सहायक पददेखि प्रबन्धक पदको लागि दरखास्त आह्वान गरेको छ । कोषका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यतप्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हनुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेकाख उम्मेदवारहरुले जेठ ३० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।
कर्मचारी सञ्चय कोषले माग्यो ११ पदका लागि कर्मचारी, आवेदन दिन एक हप्ता बाँकी
![](https://insurancekhabar.com/wp-content/uploads/2022/07/karmachari-sanchaya-kosh.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)