Connect IPS
IME Life

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले बैशाख ११ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता आइपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ७ हजार ३८७ जना आवेदकलाई सम्पूर्ण कित्ता आइपीओ जेठ १६ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा समेत आइपीओ विक्री गरेको थियो । स्थानीयमा भने कम्पनीले वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म आईपीओ विक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको ४ लाख ९२ हजार ५०० कित्ता आइपीओ भने बाँडफाँड गर्न बाँकी छ । स्थानीयमा समेत बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणमा आइपीओ विक्री गर्नेछ ।

Prabhu
Crest

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS