Connect IPS
IME Life

१० प्रतिशत निशुल्क उपचार नगर्ने ६८ स्वास्थ्य संस्थालाई मेयर बालेनको अल्टिमेटम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं क्षेत्रभित्र रहेका ६८ स्वास्थ्य संस्थाले १० प्रतिशत निशुल्क सेवा प्रदान नगरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सात दिने अल्टिमेटम दिएका छन् । यसबारे उनले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उक्त सेवा प्रदान नगर्ने स्वास्थ्य संस्थाहरुको नाम बुझाउँदै कारबाहीको माग गरेका हुन् ।

कुल शैय्याको १० प्रतिशत छुट्याई निशुल्क रुपमा उपचार प्रदान गर्न महानगरले जेठ ६ गते सार्वजनिक सूचना जारी गर्दा समेत यसप्रति वेवास्ता गरेको भन्दै उनले अल्टिमेटम दिएका हुन् । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्दै सबैको लागि सर्वसुलभ स्वास्थ्य उपचार उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सेवा सम्बन्धी छुट सुविधारु उपलब्ध गराउन मेयर बालेनले स्वास्थ्य मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका हुन् ।

Prabhu
Crest

स्वास्थ्य मनत्रालयले यी ६८ संस्थालाई सात दिनभित्र कानुनी दायरामा नल्याएको खण्डमा उक्त स्वास्थ्य संस्थाको प्रशासन गर्ने बालेनले बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS