काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को बजेटमा १इ वटा क्षेत्रले प्राथमिकता पाएको छ । सरकाले हरेक क्षेत्रलाई समेटर बजेट घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाश शरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड तय गरिएको थियो । यस वर्षमा बजेटको प्राथमिकतामा परेका क्षेत्रहरुः
कृषि, उर्जा र पयैटन क्षेत्रको विकास
लगानी प्रबद्र्धन, औधगिक विकास र ब्यापार सन्तुलन
सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा
गुणस्तरीय भौतिक पूर्वाधार निर्माण
डिजिटल र हरित अर्थतबन्त्रको प्रबद्र्धन
वातावरण संरक्षण, जलबायू परिवर्तन र विपद ब्यवस्थापन
मानव संसाधन विकास र रोजगारी सिर्जना
वित्तीय क्षेत्र सुधार
वित्तीय संघियताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार
सार्वजनिक वित्त प्रणालीमा सूधार
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।