काठमाडौं । हुलाक सेवालाई पुर्नसंरचना गरी एक स्थानीय तह एक हुलाकको अवधारणा कार्यान्वयनमा ल्याइने अर्थमन्धत्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै महतले अतिरिक्त हुलाकलाई खारेज गरी कार्यरत कर्मचारीलाई सुविधा सहित अवकार दिइने बताएका हुन् । हाल संचालनमा रहेका हुलाक बचत बैंकका खातालाई क वर्गको सरकारी बैंकमा स्थानान्तरण गरि हुलाक बचत बैंक खारेज गरिनेछ ।
हुलाक सेवालाई पुर्नसंरचना गरी एक स्थानीय तह एक हुलाकको अवधारणा कार्यान्वयनमा ल्याइने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/Screenshot_1-21.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)