काठमाडौं । हिंसा पिडित महिलाको पुनर्स्थापना गर्न आवास गृह निर्माण गर्ने भएको छ । सरकारले हिंसा पिडित महिलाको पुनर्स्थापनाका लागि भक्तपुरको सूर्यविनायकमा मंगला सहाना पुनर्स्थापना केन्द्र स्थापना गर्ने भएको हो ।
हिंसा पिडित महिलाको पुनर्स्थापना गर्न भक्तपुरमा आवास गृह
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/Screenshot_8-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)