काठमाडौं । सरकाले बाली तथा पशुधन बीमाको दायरा फराकिलो बनाउनका लागि अनुदान उपलब्ध गराउने भएको छ । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि २ लाखभन्दा बढी कृषकका लागि बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउनका लागि ९५ करोड बजेट विनियोजन गरेको बताए ।
बाली तथा पशुधन बीमाको ९५ करोड बजेट विनियोजन
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/budget-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)