Connect IPS
IME Life

उद्योगीले प्रशिक्षार्थीलाई १८ महिना रोजगारी दिनुपर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उद्योगीले प्रशिक्षार्थी कामदार लिई आफ्नो आवश्यकता अनुसार काम सिकाई न्यूनतम १८ महिनासम्म रोगजारी दिनुपर्ने छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

यसरी लिइएको प्रशिक्षार्थीको ३ महिनाको पारिश्रमिक सरकारले व्यहोर्ने उनले बताए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS