IME Life
GBIME

पाँच करोड ६० लाख डोज भ्याक्सिन नेपालमै उत्पान गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विभिन्न रोगका लागि आवश्यक पर्ने पाँच करोड ६० लाख डोज भ्याक्सिन नेपालमै उत्पादन गर्ने भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS