काठमाडौं । अन्तराष्ट्रिय वित्त बजारबाट दिर्धकालिन पूँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वधार तयार गरिने निती सरकारले लिएको छ । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले दिर्धकालिन पूँजी परिचालन गर्न अन्तराष्ट्रिय वित्त बजारबाट कानूनी पूर्वधार तयार गरिने बताएका हुन् ।
अन्तराष्ट्रिय वित्त बजारबाट दिर्धकालिन पूँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वधार तयार गरिने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/budget-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)