Connect IPS
IME Life

जग्गा प्राप्ति ऐनमा संशोधन गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विकास आयोजनाका लागि जग्गा प्राप्तिलाई सरल र छरितो बनाउन जग्गा प्राप्ति ऐनमा संशोधन गर्ने गरी नीति ल्याउने व्यवस्था मिलाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले जनाएका छन् । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले जग्गा मुआब्जाको कार्य छिटो छरितो गर्ने उल्लेख गरेका हुन् । आगामि आर्थिक वर्षमा जग्गाको मुआब्जा निर्धारण गर्दा मालपोत कार्यालयलो दोहोरो मूल्याङकनको आधारमा गरिने समेत उनले बताएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS