काठमाडौं । वातावरणीय प्रभाव मुल्याङकन गर्न वन क्षेत्रमा प्रवेश गर्दा नै कटान हुने रुखको संख्या, जात तथा प्रयोग हुने वनको क्षेत्रफल एकिन गर्ने लगायतका कार्य एकैपटक सम्पन्न गर्नेगरी कानूनी व्यवस्था मिलाइने छ । आज आर्थिक वर्ष २०८० ८१ को बजेट भाषणमा डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन स्वीकृतिका लागि रितपुर्वक पेश गरेको ३० दिनभित्र वन तथा वातावरण मन्त्रालयले निर्णय दिइसक्नुपर्ने व्यवस्था गरिने समेत उनले बताए ।
वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन स्वीकृतका लागि पेश भएको ३० दिनभित्र निर्णय दिनुपर्ने व्यवस्था मिलाइने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/budget-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)