IME Life
GBIME

लक्ष्मी भ्यालु फण्ड २ ले इकाई निष्काशन गर्न बोर्डबाट पायो अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ म्युचुअल फण्डलाई इकाई निष्काशन गर्न स्वीकृति दिएको छ । लक्ष्मी भ्यालु फण्ड २ ले इकाई निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने लक्ष्मी म्युचुअल फण्ड २ ले ८ करोड इकाई निष्काशन गर्नका लागि जेठ ८ गते सेबोनबाट स्वीकृति पाएको हो ।

कोष प्रवर्द्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै यो योजनाले १० रुपैयाँ अंकित दरका कुल ८ करोड बराबरको इकाई विक्री खुला गर्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS