Connect IPS
IME Life

गणतन्त्र दिवसमा १९ जनाले राष्ट्रपतिबाट पाए आम माफी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गणतन्त्र दिवसमा टोपबहादुर बुढासमेतका १९ जनाले राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाउने भएका छन् । मन्त्रीपरिषद्को जेठ १२ गतेको बैठकको सिफारिसमा जेठ १५ गते लागु हुने गरी उनीहरुलाई माफी दिइने भएको हो । विभिन्न मितिमा भएका फैसला बमोमि लागेको कैद सजाय नेपालको सविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधी संहिताको दफा १५९ बमोजि गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा माफी दिने भएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS