Connect IPS
IME Life

चालु आर्थिक वर्षको फागुनसम्ममा ३ लाख बढीले लिए नयाँ श्रम स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

२०७९ को फागुनसम्ममा करिब ५५ लाख २६ हजार ७०४ नेपाली कामदारले नयाँ श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको फागुनसम्म भने वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिनेको संख्या भने ३ लाख ३७ हजार १४४ जना पुगेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बृद्धि भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS