Connect IPS
IME Life

त्रिविको वर्षे विदा जेठ १६ गतेदेखि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेदेखि वर्षे विदा दिने भएको छ । त्रिविको कार्यकारी परिषदको २०८० जेठ ८ गते बसेको बैठकले यहि जेठ १६ गतेदेखि उप्रान्त २० दिनसम्म विदा दिने निर्णय गरेको हो ।

त्रिविका आङ्गिक क्याम्पस, केन्द्रिय विभाग तथा विभागहरुमा पूर्व व्यवस्था अनुसार वर्षे विदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई आ–आफ्नो निकायको अनुकुलता हेरी जेठ १६ गतेदेखि बढीमा २० दिनसम्म विदा दिने निर्णय गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS