Connect IPS
IME Life

सात नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक रुपमा आशयपत्र प्राप्त गरेका ४३ वटा कम्पनी मध्ये सात वटालाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । धितोपत्र बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले सात वटालाई लाइसेन्स दिने निर्णय गरेको हो ।

प्रारम्भिक आशयपत्र पाउने वित्तीकै भौतिक संरचना तयार पार्नेदेखि लिएर आवश्यक कागजी प्रकृयाँ पुरा गरेकालाई आज लाइसेन्स दिइएको हो । बोर्डले भोले गणेश सेक्युरिटीज, क्यापिटल म्याक्स सेक्युरिटिजन, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिजन, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाडले अनुमति पाएका हुन् । धितोपत्र बोर्डले तीन चरणमा ४३ वटालाई प्रारम्भिक पत्र दिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

11%

दु :खी

11%

अचम्मित

5%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS