Connect IPS
IME Life

लुम्बिनी प्रदेश मन्त्रिपरिषदले पायो पूर्णता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार सात सदस्यीय मन्त्रिपरिषद गठन गर्दै पूर्णता दिएका हुन् ।

नेकपा माओवादीबाट धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । यसैगरी नेपाली काँग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री भएका छन् । साथै, सन्तोष कुमार पाण्डेयले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् ।

Prabhu
Crest

भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री र धर्म बहादुर चौधरीले भने भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका छन् ।

lumbini

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS