Connect IPS
IME Life

नाबालिग नागरिकले पनि स्थायी लेखा नम्बर लिन पाउने, यसरी दिन सकिन्छ आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आन्तरिक राजश्व विभागले नाबालिग नागरिकलाई व्यक्तिगत स्थायी लेखा नम्बर प्रदान गर्दै आएको जनाएको छ । नाबालिग नागरिक समेत लगानी वा व्यवसायमा संलग्न भएमा निजको जन्म दर्ता वा नाालिग परिचयपत्र र अभिभावकको परिचयपत्रको आधारमा स्थायी लेखा नम्बर प्रदान गर्दै आएको विभागले जनाएको छ ।

नाबालिग नागरिकको नाममा स्थायी लेखा नम्बर लिनुपर्ने भएमा नाबालिगको कानुनी संरक्षकले दिएको दरखास्तका आधारमा लेखा नम्बर प्रदान गरिनेछ । यसका लागि निम्न तरिकाबाट अनलाइन आवेदन पेश गर्न सकिन्छ । सर्वप्रथम करदाता पोर्टल लगइन गरी इन्टरग्रेट ट्याक्स सिस्टम को रजिष्ट्रेसन मेनु अन्तर्गत एप्लिकेसन फर रजिष्ट्रेसनबाट प्यान छनौट गरी दरखास्तमा सवमित गर्नुपर्ने हुन्छ । साथै, दरखास्त फाराममा नाबालक हो होउन मा हो छनौट गरी नाबालिग व्यक्तिको जन्म दर्ता वा नाबालिग परिचयपक्र फोटो र अभिभावकको परिचयपत्र नागरिकताको (प्रमाणपत्र) संलग्न गरी अपलोड गर्ने, संरक्षक वा अभिभावकले यस अगाडी स्थायी लेखा नम्बर लिई सकेको भए निजले समेत व्यक्तिगत स्थायी लेखा नम्बर लिने र नाबालिगको प्यानको दरखास्त फाराममा संरक्षक वा अभिभावकको पयान सहितको विवरण उल्लेख गर्नुपर्ने हुन्छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS