Connect IPS
IME Life

बजार बढ्दा यी कम्पनीका लगानीकार्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्शे परिसूचक ८ दशमलव १० प्रतिशतले बृद्धि भई १८९१ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज २७२ कम्पनीको शेयर कारोबार हुँदा ७८ वटा कम्पनीको शेयरमा गिरावट आएको छ भने १३३ वटा कम्पनीको शेयर बढेको छ । साथै आज कुल १ अर्ब २७ करोड ८७ लाख ४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजार बढेसँगै आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य १ हजार २४२ रुपैयाँ कायम भएको छ । साथै आज युनिलिभर नेपाल लिमिटेडको शेयर ७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS