Connect IPS
IME Life

केहि अंकले बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्शे परिसूचक ५ दशमलव ८८ प्रतिशतले बृद्धि हुँदा १८८३ दशमलव २० प्रतिशतको विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य १४ हजार १०७ रुपैयाँ कायम भएका
छ ।
यसैगरी आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर ९.९९प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १ हजार १२९ रुपैयाँ कायम भएको छ । साथै सनराइज फोकस इवीटी फन्डको शेयर ७.८० प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS