Connect IPS
IME Life

शेयर बजारमा सामान्य सुधार, बीमा कम्पनीको शेयर मूल्यमा उछाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा समान्य सुधार देखिएको छ । साताको पहिलो कारोबारमा नेप्से सूचक ५.८८ अंकले बढेर १८८३.२० अंकमा रोकिएको हो । सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम एक अर्ब ६० करोड रुपैयाँको खरिद बिक्री भएको छ ।

आज विकास बैंक, फाइनान्स, हाइड्रोपावर र उत्पादन तथा प्रशोधनको सूचकमा गिरावट देखिएको छ भने बाँकी सूचकमा सुधार देखिएको छ । होटल र बीमा कम्पनीको सूचकमा उछाल आएको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शिवम सिमेन्टको सर्वाधिक ६ करोड १७ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

Prabhu
Crest

बजेट नजिकिदै गर्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । बजेट पछि बजारले कति गति लिन्छ भन्ने अवस्था छैन । बजेट अगाडी सामान्य सुधार भएर पुनः घट्छ कि भन्ने त्रासले पनि लगानीकर्ताले खुलेर शेयर खरिद बिक्री गरिरहेका छैनन् ।

अर्को तर्फ यदि सरकारले राम्रो बजेट ल्यायो र बजारले गति लिने अवस्था देखियो भने अवसर गुम्ने भन्दै लगानीकर्ताहरुले थोरै थोरै गरि शेयर उठाइरहेका छन् । ठुला लगानीकर्ताहरुले पनि पछिल्लो समय थोरै थोरै गरेर शेयर खरिद गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS