Connect IPS
IME Life

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित )

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बीमा क्षेत्रको विषय लाई संकुचन रुपमा प्रस्तुत गरिएको छ । आगामी नीति तथा कार्यक्रममा लघु बीमा र कृषि बीमा क्षेत्रलाई मात्रै प्राथामिकतामा हेरिएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि बाली तथा कृषिजन्य व्यवसायलाई समेटने गरी कृषि बीमाको दायरा विस्तार गर्ने बताएका छन् । न्यून आय भएको वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघु बीमा गर्न सहजीकरण गर्ने बताए । देशभर बीमाको पहुँच पुर्‍याउने उनले बताए ।

Prabhu
Crest

आगामी नीति तथा कार्यक्रममा अन्य अधिकांश क्षेत्रले स्थान पाएका छन् । जसमा बैंक तथा वित्तीय संस्था, लघुवित्त, आन्तिरिक रोजगारी बिद्युत, शिक्षा, खेलकुद लगायतका विषयलाई समेटिएको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरि क्रमश आत्मनिरभरता हाँसिल गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई छ र सरकारको नितिी तथा कार्यक्रम सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार तीनै तहको सरकारको समन्वयनमा सामुहिक तथा करार खेतीलाई प्रोत्साहन गर्दै उत्पादित वस्तुलाई बजारीकरण गरिने छ । एकिकृत राष्ट्रिय अनुदान सम्बन्धि कानुन एवम कृषि अनुसन्धान निति तर्जुमा गरिने छ । गुणस्तरिय बिउबिजनमा देशलाई क्रमश आत्मनिर्भर बनाइने उनले बताए । रैथाने बाली बिउबिजन, नस्ल र कृषि तथा पशुपन्छी जन्य दैविक विविधता संरक्षणमा स्थानिय तह र समुदायलाई प्रोत्साहन गरिने उनले बताए । रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्दै निजि क्षेज्ञलार्य जातीय अनुसन्धान र विकासमा संलग्न गराई स्वदेशमा नै हाइब्रिड जातको बिउ बिकास गरिने उनको भनाई छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको हित संरक्षण गर्ने बताएका छन् । साथै उनले वित्तीय स्थाइत्व कायम गर्ने, वित्तीय हस्तान्तरणलाई कार्य सम्पादनसँग आबद्ध गरिने समेत बताएका छन् ।सहकारीसँग संस्थाको अनुमगन र संस्थागत सुशासन, प्राप्ति तथा एकिकरण, बचत तथा लगानीको सदुपयोग र सुरक्षणगर्न आवश्यक व्यवस्था मिलाइने राष्ट्रपति पौडेलले बताए ।

नीति-तथा-कार्यक्रम-२०८०-फाइनल-2080-81

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS