काठमाडौं । सरकारले आगामी वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गर्नका लागि प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षभित्रमा पाँच लाख आन्तिरिक रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सिप विकास तथा रोजगार कार्यक्रम संचालन गरिने बताएका छन् । साथै, राष्ट्रिय प्राविधिक तथा व्यवसायी प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने बताएका हुन् ।
आगामी वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गर्नका लागि प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/ramchandra.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)