काठमाडौं । सरकारले आगामी वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गर्नका लागि प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षभित्रमा पाँच लाख आन्तिरिक रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सिप विकास तथा रोजगार कार्यक्रम संचालन गरिने बताएका छन् । साथै, राष्ट्रिय प्राविधिक तथा व्यवसायी प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।