काठमाडौं । सरकारले सुचना तथा संचार प्रणालीको आवश्यक अनुसन्धान तथा विकास गरिने नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी निकायबाट संचालित अनलाइन प्रणाली मार्फत अन्तर आवद्धता कायम गरी सेवा उपलब्ध गराउने जनाएका छन् । सार्वजनिक सेवा प्रसाराण् स्थापना गरी यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक आपसमा गाभेर एकिकृत प्रशारण गरिनेछ ।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक आपसमा गाभेर एकिकृत प्रशारण गरिने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/Screenshot_2-12.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)