Connect IPS
IME Life

पठाओ लगायत राइडर सेवा बारे आवश्यक कानुनको व्यवस्था गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निजि क्षेत्रबाट संचालन हुँदै आएको राइडर सेवा बारे आवश्यक कानुनको व्यस्था गरिने भएको छ । आज संसदमा आर्थिक वर्ष २०८० /८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

नेपालमा निजि तवरबाट सेवा प्रदान गर्दै आइरहेको पठाओ लगाएत राइडर प्रदायक सेवा सम्बन्धि आवश्यक कानुनको व्यवस्था गरिने भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS