Connect IPS
IME Life

मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १२ दशमलव ३५ प्रतिशत बोनश शेयर आज सूचिकृत भएको हो ।

कम्पनीको १२ दशमलव ३५ प्रतिशत बोनश शेयर दरका कुल ११ लाख १५ हजार ७३३ कित्ता शेयर सूचिकृत भएको हो । शेयर सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS