Connect IPS
IME Life

सार्वजनिक सवारी साधनको भाडादर घट्यो (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । बुधवार नेपाल आयल निगमले डिजेलको भाउ घटाएसँगै विभागले भाडादर घटाएको हो ।

विभागले यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाएको छ । साथै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा भने ४.१९ प्रतिशले घटेको छ । तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ४.६५ प्रतिशतले घटेको हो ।

Prabhu
Crest
new bhada

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS