Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सर्वसाधारणमा विक्री खुला गरेको छ । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने बैकले जनाएको छ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मुल्य राखी बोलकबोल गर्नुपर्नेछ ।

Prabhu
Crest

उक्त लिलामीमा शेयरमा जेठ १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलको कार्यालयमा पेश गर्न कम्पनीले भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS