Connect IPS
IME Life

२१ जना संक्रमित भेटिदा २२ जना भने कोरोना मुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभरबाट २१ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कसल १ हजार ९१ जनामा कोरोना संक्रमण परिक्षण गरिएको थियो । जसमध्ये २५२ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा १४ जना र ८३९ जनामा गरिएको एन्टीजेन परिक्षणमा ७ जना संक्रमित भेटिएको हो । सोहि समय २२ जना भने कोरोना मुक्त भएका छन् ।

Prabhu
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ११२ जना पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS