Connect IPS
IME Life

माई खोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ३९ लाख २१ हजार ५६८ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको शेयरलाई नेप्सेले एमकेएचएल  (MKHL) कारोबार संकेत प्रदान गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई वितरण गरेको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) लाई निष्काशन गरिएको १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २० लाख कित्ता सहित उक्त बराबरको शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Prabhu
Crest

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १११ रुपैयाँ ६७ पैसा देखि ३३५ रुपैयाँ १ पैसासम्मको लागि ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भोलि मंगलबारदेखि कम्पनीको शेयर कारोबारमा आउछन् ।

1684131863850

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS