काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाको बाह्य लेखापरीक्षकमा खतिवडा दिपेश एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेन्स ललितपुर नियुक्र भएको छ । कम्पनीको बैशाख १६ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।