Connect IPS
IME Life

आजदेखि दुई क्यापिटलले एकिकृत कारोबार गर्ने, स्वाप रेसियो १ः१

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटल र सेञ्चुरी क्यापिटलले आजदेखि एकिकृत कारोबार गर्दैछन् । एकिकृत कारोबारको शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले गर्नेछन् । प्रभु क्यापिटलले सेन्चुरी क्यापिटललाई प्राप्ति गरे पश्चात् चुक्ता पुजि १ अर्ब २० करोड रुपैयाँको नेपालको सर्बाधिक ठुलो पुजि कोष भएको क्यपिटल भएको छ । प्रभु  बैंकले सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेसँगै यी बैंकको सहायक कम्पनीको रुपमा रहेका दुई क्यापिटल पनि मर्ज भएका हुन् । यी दुवै क्यापिटलले मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव बैशाख ९ गतेको विशेष साधारण सभाबाट पारित गरेका थिए ।

यी दुई क्यापिटल १ः१ को अनुपातमा मर्ज भएका हुन् । सो विशेष साधारण सभाले प्रभु क्यापिटलले प्राथमिक शेयर निष्काशन गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS