Connect IPS
IME Life

भक्तपुरको फर्निचर कारखानामा आगलागी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ , चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । आइतबार साँझदेखि सुरु भएको आगलागी के कारणले भएको भन्नेबारे खुलेको छैन ।

फ्याक्ट्रीमा आगलागी भएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेसँगै अहिले त्यहाँ पाँच वटा दमकल पुगेर आगो निभाउने प्रयास गरिरहेको छ । हालसम्म सोफा फ्याक्ट्रीका संचालकबारे पनि यकिन जानकारी आइसकेको छैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

75%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS