काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम आज बिहान ७ बजे भद्रकाली मन्दिर परिसरबाट नेपाल बीमा प्राधिकरणका अध्यक्षको नेतृत्वमा सबै बीमकका प्रमुख कार्यकारी अधिकृत सहितका कर्मचारीहरुको उपस्थितिमा सुरु भई रत्नपार्क परिक्रमा गरि भृकुटी मण्डपमा पुगेर कार्यक्रम समापन भएको थियो।
तस्वीर :रोमियो गुरुङ्ग