Connect IPS
IME Life

विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १७ दशमलव ९ प्रतिशतले वृद्धि भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७ दशमलव ९ प्रतिशतले वृद्धि भई गत चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

अमेरिकी डलरमा यस्तो सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले वस्तु आयात धान्न सक्ने क्षमता ११ महिना र वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता ९.४ महिना बराबर रहेको जनाएको छ । विदेशी विनिमय सञ्चिति न्यूनतम लक्षित स्तरभन्दा माथि रहेको राष्ट्र बैंकको भनाई रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS