Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकका नव नियुक्त संचालक डा. पाण्डेले ग्रहण गरे सपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त संचालक डा. रविन्द्र प्रसाद पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण छन् । बिहिबार सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्याधिश हरिकृष्ण कार्की समक्ष उनले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले राष्ट्र डा. पाण्डेलाई राष्ट्र बैंकको संचालक नियुक्त गर्ने निर्णय गरेको हो । उनी राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक समेत हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS