Connect IPS
IME Life

अरुण भ्याली हाइड्रोपावरले वितरण गर्यो बोनश शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्षको प्रस्तावित बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत माघ २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

धितोपत्र दोस्रो बजारमा वैशाख ११ गते बोनस शेयर सूचीकृत गरी वैशाख १५ गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गरेका छन् ।

Prabhu
Crest

माघ १७ गतेसम्म शेयर बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS