GBIME
IME Life

महिला लघुवित्तका ४ संचालकको कार्यकाल थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका चार संचालको कार्यकाल थप भएको छ । संस्थाको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले अध्यक्ष सहित कम्पनीका ४ संचालको कार्यकाल थप गर्ने निर्णय भएको हो ।

कम्पनीका अध्यक्ष तारा कुँवर, डा. इमान सिं गुरुङ, सुभाष जमरकटेल र माया भण्डारीको कार्यकाल यहि बैशाख ३० गतेदेखि समाप्त हुने भएको हुँदा छैठौं साधारण सभा नभएसम्मका लागि पुर्व अवस्थाको पद र संचालक समित रहने गरी कार्यकाल थप गरिएको संस्थाले जनाएको छ ।

SKYWELL
Crest
1683435644360

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS