Connect IPS
IME Life

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, विस्तृत जानकारी आउन बाँकी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । उक्त हेलिकप्टर संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उद्धारका लागि घटना स्थलमा प्रहरी पठाइएको र घटनाको विस्तृत जानकारी भने आउन बाँकी रहेको जिल्ला प्रहरी कायाृलयले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS