Connect IPS
IME Life

नेप्सेमा मकर जितुमाया सुरीको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपीओ बिहीवार नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । कम्पनीको कुल ७६ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल एमएकेएआर रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा वितरण गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारणको लागि निष्काशन गरेको १५ लाख २० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ५३ लाख २० हजार कित्ता गरेर कुल ७६ लाख कित्ता साधारण शेयर सूचिकृत गरेको हो ।

Prabhu
Crest

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसासम्मको मूल्य रेञ्ज तोको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । साथै कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा प्रभु क्यापिटल लिमिटेडबाट हुने जनाएको छ । उक्त शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

1683182066953

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS