Connect IPS
IME Life

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री चौधरीले ५३ जनाले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरेका थिए ।

कांग्रेसको प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीलाई गठबन्धनमा आबद्ध ८ दलका सांसदहरुले पक्षमा मतदान गरेका छन् । विपक्षमा नेकपा एमाले मतदान गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य भने तटस्थ बसे ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS