Connect IPS
IME Life

रास्वपाका सभापति लामिछानेका चालक थापाको निधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ। उपचुनावको क्रममा चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो २ बजेतिर उपचारको क्रममा निधन हो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न. ३ घर भएका ३९ वर्षीय थापा घरको छतबाट लडेर घाइते भएपछि चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS