Connect IPS
IME Life

यूएईलाई पराजित गर्दै नेपाल एशिया कपमा, भारत र पाकिस्तान सँग प्रतिस्पर्धा गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल यूएईलाई पराजित गर्दै एसिया कपमा पुग्न सफल भएको छ । कीर्तिपुरमा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले यूएईलाई पराजित गरेको हो । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो । नेपालले ३ विकेटको क्षतिमा ३०.३ ओभरमा ११८ रन बनाउँदै विजयी भएको हो ।

गुलसन झा र भिम सार्कीबिचको पार्टनरसिपले नेपाललाई एसिया कपमा पुर्‍याएको  हो । गुलसनले ८४ बलमा ६७ रन बनाएर भने भीमले ७२ रनमा ३६ रन बनाएका थिए । यो जितसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ । एसिया कपमा पाकिस्तान र भारत रहेको समूहमा नेपाल रहेको छ । यससँगै नेपालले पहिलोपटक यी दुई टेस्ट टिमसँग प्रतिस्पर्धा गर्ने अवसर बनाएको छ ।

Prabhu
Crest

हिजोको खेलमा पानीले अवरोध गरे पछि खेल नै अवरुद्ध भएको थियो । हिजो स्थगित भएको अवस्थाबाटै आज खेल सुरु भएको हो । हजारौ नेपालीहरु खेलाडीलाई हौसला प्रदान गर्न किर्तिपुर मैदानमा पुगेका छन् । हिजोको झरीमा पनि छाता ओडेर दर्शकले साथ दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS