IME Life

श्रमिक दिवसको अवसरमा सूर्यज्योति लाइफको सन्देश मुलक भिडियो सार्वजनिक

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा भिडियो सन्देश तयार पारेको छ । श्रमिकहरुमा बीमाको महत्वलाई झल्काउदै ‘श्रमको सम्मानमा छैन कुनै सीमा, हरेक जीवनलाई जोड्छ सूर्यज्योति जीवन बीमा’ नामक भिडियो बनाइएको हो ।

कम्पनीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिक दाजु भाई तथा दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । भिडियोमा विभिन्न किसिमका श्रमिकहरुलाई देखाएको छ । जुनसुकै क्षेत्रमा काम गर्ने मजदुरहरुका लागि पनि जीवन बीमा आवस्यक रहेको सन्देश दिन खोजिएको छ । जसमा मकै पोल्ने महिला, होटलमा काम गर्ने मजदुर, शिक्षक, कम्पनीमा काम गर्ने कर्मचारी, चिकित्सक, हलो जोत्ने किसान, भरिया, सरसफाइ मजदुर, सवारी चालकहरुलाई देखाइएको छ ।

Meta Holidays
Crest

भिडियो सँगै प्रस्तोताले म जे गर्दछु सफल जीवनका लागि, म पसिना बगाउँछु सुरक्षित जीवनका लागि, म श्रम/परिश्रम/मेहनत गर्दछु सन्ततिको उज्जवल भविष्यका लागि भन्दै शुभकामना व्यक्त गरिएको छ । भिडियोको परिकल्पनाकार तथा रचनाकार सूर्योजोति लाइफका ब्रान्डिङ तथा सञ्चार विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS