Connect IPS
IME Life

रवि लामिछाने र स्वर्णिम वाग्लेले ग्रहण गरे शपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैशाख १० गते भएको उपनिर्वाचनबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । बाराका सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा उपस्थित थिएनन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने, तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS