Connect IPS
IME Life

मेन्छियाम हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि बैशाख १३ गते बुधवार बाँडफाँड हुँदैछ । बुधवार बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा आईपीओ बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल मार्केटले जनाएको हो ।

कम्पनीको आइपीओमा मागभन्दा १४ दशमलव ४४ गुणा बढी आवेदन परेको छ । त्यसकारणा आइपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा १२ लाख २८ हजार २०० जनाले कुल १ करोड ३५ लाख ७ हजार ९६० कित्ताको लागि आवेदन दिएका छन् ।

Prabhu
Crest

तीमध्ये ९३ हजार ४९१ जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् भने थप पाँच कित्ता शेयर पाँच जना आवेदकमा १/१ कित्ताका दरले थप हुनेछ । बाँकी ११ लाख ३४ हजार ७०९ जनाको हात भने खाली हुनेछ ।

कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ निष्काशन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS