Connect IPS
IME Life

उठ्न थाल्यो सिंहदरबारको फोहोर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विगत दुई हप्तदेखि थुप्रिएको सिंहदरबारको फोहोर उठ्न थालेको छ । सर्वाेच्च अदालतले तीन दिनभित्र फोहोर उठाउन शुक्रबार निर्देशन दिएसँगै सोमबारबाट फोहोर उठाउन थालेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर नउठाउन निर्देशन दिएपछि सिंहदरबारको फोहोर उठेको थिएन । मेयर बालेनको निर्णय विरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । श्रेष्ठले दिएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतले तीनदिन भित्र फोहोर उठाउन महानगरलाई आदेश दिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS